आज:  | Sat, 20, Apr, 2024

कोरोना अपडेट साउन ७ गते

२०७७, ७ श्रावण बुधबार २३:३४ मा प्रकाशित ( ३ साल अघि) ११०९९ पाठक संख्या

काठमाडौं, साउन ७ गते ।

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १०० जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ५,३६८जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या १२,६८४ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा :

पिसिआर परिक्षण गरेको ३२७,६१४ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा २०,८४२ जना, आईसोलेशनमा ५,३६८ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १२,६८४ जना ४२ जनाको मृत्यु भएको छ ।

 विश्वब्यापी आज सम्मको विवरण :

परीक्षण भएको संख्या ३०३,१४६,७९२ जना, संक्रमण पुष्टि भएको संख्या १५,२३६,८७७ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ९,२७८,६५३ जना, बाँकी संक्रमित संख्या ५,३३४,९७९ मृत्यु संख्या ६२३,२४५ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस