आज:  | Sat, 20, Apr, 2024

कोरोना अपडेट साउन ८ गते

२०७७, ९ श्रावण शुक्रबार ००:०६ मा प्रकाशित ( ३ साल अघि) १०८८२ पाठक संख्या

काठमाडौं, साउन ८ गते ।

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १४७ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ५३५८ जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या ११,८४० पुगेको छ ।

नेपालमा आज सम्मको डाटा :

पिसिआर परिक्षण गरेको ३३१,०९५ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा २०,०९८ जना, आईसोलेशनमा ५,३५८ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १२,८४० जना ४३ जनाको मृत्यु भएको छ ।

उपत्यकामा थप नाै सङ्क्रमित

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौंमा २ नयाँ सङ्क्रमित थपिएका छन् । ललितपुरमा ५ र भक्तपुरमा २ जना सङ्क्रमित भएका छन् ।

 विश्वब्यापी आज सम्मको विवरण :

परीक्षण भएको संख्या ३०६,६७३,९८३ जना, संक्रमण पुष्टि भएको संख्या १५,५३०,२९७ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ९,४९४,१२५ जना, बाँकी संक्रमित संख्या ५,४०२,५२२ मृत्यु संख्या ६३३,६५० जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस