आज:  | Sat, 15, Aug, 2020

केपी वलीलाई विदा गरी नयाँ प्रधानमन्त्री बनाउ : पूर्व प्रधानमन्त्री भट्टराई

२०७७, ९ श्रावण शुक्रबार ०८:५९ मा प्रकाशित ( ३ हफ्ता अघि) १५५१ पाठक संख्या

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दिनहुजसो सामाजिक संजाल ट्वीटरमा सरकारलाई गम्भिर बिषयमा ट्वीट गर्दै सुझाब दिदै आएका छन् ।उनले पछील्लो चरण देश गम्भीर संकटतिर जाँदैछ, लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं भन्दै ५ वटा बुधा सुझाएका छन् ।

१. संसद अधिवेशन बोलाऊँ ।

२. केपी वलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधान्मन्त्री चयन गरौं ।

३. अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ ।

४. भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं ।

५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ । 

खबर एक्सप्रेस