आज:  | Fri, 29, Mar, 2024

पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ नियुक्त

२०७७, ९ श्रावण शुक्रबार ०९:३२ मा प्रकाशित ( ३ साल अघि) १५०९८ पाठक संख्या

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङलाई नियुक्त गरेको छ । मन्त्रालयका सह सचिव तथा प्रवत्ताको भूमिकामा प्रखर रहेका तामाङलाई विभागको महानिर्देशकमा नियुक्ति गरेको हो ।

मन्त्रालयका अनुसार बुधबारदेखि तामाङले विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्नेछन्। यस्तै काठमाडौं महानगरपालिकाको कार्यकारी निर्देशक हुँदै विभिन्न मन्त्रालयमा रहेर कार्य दक्षता हासिल गरेको अनुभव तामाङसँग रहेको छ ।

खबर एक्सप्रेस