आज:  | Thu, 22, Feb, 2024

कोरोना अपडेट साउन १० गते

२०७७, ११ श्रावण आईतवार ००:०४ मा प्रकाशित ( ३ साल अघि) २१०१९ पाठक संख्या

काठमाडौं, साउन १० गते ।

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १०९ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ५३८५ जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या १३,०५३ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा :

पिसिआर परिक्षण गरेको ३३९,१५७ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १८,१८३ जना, आईसोलेशनमा ५,३८३ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १३,०५३ जना ४५ जनाको मृत्यु भएको छ । 

विश्वब्यापी आज सम्मको विवरण :

परीक्षण भएको संख्या ३१२,५२६,३७२ जना, संक्रमण पुष्टि भएको संख्या १६,०९५,५१६ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ९,९१८,७८४ जना, बाँकी संक्रमित संख्या ५,५३०,६९७ मृत्यु संख्या ६४६,०३५ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस