आज:  | Sat, 20, Apr, 2024

बाग्मति सफाई अभियन्ताले गरे बृक्षाराेपण (फोटोफिचर)

२०७७, ११ श्रावण आईतवार ११:१० मा प्रकाशित ( ३ साल अघि) १६३६९ पाठक संख्या

बाग्मति सफाई महाअभियानको ३७६औ हप्ताको सफाई अभियान बिभिन्न क्षेत्रमा सम्पन्न भएको छ । यसैबिच आलोकनगर सफाइ अभियानको १७५औँ हप्तामा काठमाडौँको आलोकनगर क्षेत्र करिब १०० वटा बिरुवा रोपिएको छ । बाग्मतिनदी किनारामा रोपिएका बिरुवामा पिपल, अमला, अम्बा, एभोकाडो, कोइरालो, उखु, करिपत्ता, टिम्मुर, लप्सी, लेमनग्रासलगायत बिभिन्न जातका बिरुवा रोपीएको अभियन्ता प्रमिला पौडेलले बताइन् । 

फोटोफिचर

 

 

खबर एक्सप्रेस