आज:  | Tue, 16, Apr, 2024

रुपाताल….

२०७७, ११ श्रावण आईतवार १२:०४ मा प्रकाशित ( ३ साल अघि) १८९११ पाठक संख्या

कास्की, पोखरा। पोखरा महानगरपालिका–३१ सुन्दरी डाँडाबाट देखिएको रुपाताल र ताल नजिकैको बस्ती सात मुहान र राजचौतरा हो । यो ताल वरिपरि डाँडाको बीचमा पर्ने भएकोले र तालको रुप समय समयमा परिवर्तन भइरहने हुँदा यो तालको नाम रुपा ताल रहन गएको हो । यसको क्षेत्रफल १६३.९ हेक्टर रहेको छ ।

तस्बिरः रासस

खबर एक्सप्रेस