आज:  | Sat, 20, Apr, 2024

कोरोना अपडेट: साउन ११ गते

२०७७, ११ श्रावण आईतवार २१:५८ मा प्रकाशित ( ३ साल अघि) ९५८० पाठक संख्या

काठमाडौं, साउन ११,

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १३० जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ५४४० जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या १३१२८ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा :

पिसिआर परिक्षण गरेको ३४२,४५७ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १७,९०३ जना, आईसोलेशनमा ५,४४० जना, स्वास्थ्यलाभ गरी घर फर्केको १३१२८ जना ४५ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण :

परीक्षण भएको संख्या ३१४,४७३,६०२ जना, संक्रमण पुष्टि भएको संख्या १६,३१०,२५४ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १०,१२६,४५३ जना, बाँकी संक्रमित संख्या ५,५३३,०२५ मृत्यु संख्या ६५०,७७६ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस