आज:  | Mon, 26, Feb, 2024

कोरोना अपडेट : साउन १२ गते

२०७७, १२ श्रावण सोमबार २३:५२ मा प्रकाशित ( ३ साल अघि) १२०६० पाठक संख्या

काठमाडौं, साउन १२

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १३९ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ४९५० जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या १३७५४ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा :

पिसिआर परिक्षण गरेको ३४७,२७५ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १६,३७१ जना, आईसोलेशनमा ४,९५० जना, स्वास्थ्यलाभ गरी घर फर्केको १३,७५४ जना ४८ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा ६२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म १३,७५४ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

विश्वब्यापी आज सम्मको विवरण :

परीक्षण भएको संख्या ३२५,८९२,८३८ जना, संक्रमण पुष्टि भएको संख्या १६,५५८,५०२ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १०,३०६,७३८ जना, बाँकी संक्रमित संख्या ५,५९६,७०२ मृत्यु संख्या ६५४,९७२ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस