आज:  | Thu, 18, Apr, 2024

कोरोना बिवरण : साउन १३

२०७७, १३ श्रावण मंगलवार २३:१९ मा प्रकाशित ( ३ साल अघि) ११७८१ पाठक संख्या

काठमाडौं, साउन १३”

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ३११ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ५,१३९ जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या १३,८७५ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा :

पिसिआर परिक्षण गरेको ३५२,३०७ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १५,३३१ जना, आईसोलेशनमा ५,१३९ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १३,८७५ जना ४९ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा १२१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म १३,८७५ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

विश्वब्यापी आज सम्मको विवरण :

परीक्षण भएको संख्या ३२८,८४७,५२२ जना, संक्रमण पुष्टि भएको संख्या १६,७८४,७५५ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १०,५१३,०८५ जना, बाँकी संक्रमित संख्या ५,६१०,९६७ मृत्यु संख्या ६६०,७०३ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस