आज:  | Sat, 15, Aug, 2020

प्रधानमन्त्री एक्कासी गौतम निवास भैंसेपाटीमा

२०७७, १३ श्रावण मंगलवार २३:३७ मा प्रकाशित ( २ हफ्ता अघि) १४५८ पाठक संख्या

काठमाडौं, साउन १३, प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास भैंसेपाटी पुगेका छन् । उनी आज साँझ श्रीमती राधिका शाक्यसहित गौतम निवास पुगेका छन्।

प्रधानमन्त्री किन वामदेव गौतमलाई भेट्न गौतम निवास भैंसेपाटी मै पुगे यो कुरा रहस्यमय रहेको बताइएको छ।

खबर एक्सप्रेस