आज:  | Thu, 22, Feb, 2024

कालिकोटमा पहिरोले ९ जनाको मृत्यु

२०७७, १४ श्रावण बुधबार ११:३१ मा प्रकाशित ( ३ साल अघि) ९८२८ पाठक संख्या

सुर्खेत, पहिरोले कालिकोटमा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको छ। भने २ जना घाइते भएका छन् ।

नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टका अनुसार नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको बताए।  

खबर एक्सप्रेस