आज:  | Fri, 19, Apr, 2024

पोखरा अन्तरास्ट्रिय बिमानस्थलको ६२ प्रतिशत काम सकियो (फोटोफिचर)

२०७७, १४ श्रावण बुधबार ११:४८ मा प्रकाशित ( ३ साल अघि) १६१८३ पाठक संख्या

पोखरा अन्तरास्ट्रिय बिमानस्थलको काम निरन्तर जारी छ । कोरोनाको प्रभावका बिच पनि कामले निरन्तरता पाएको छ । अहिले २४४ चिनिया र १०० नेपाली कामदारहरुले सुरक्षित रुपमा काम गरीरहेका छन्। अंग्रेजी बर्ष २०२१ को जुनमा सम्पन्न गर्ने लक्ष्य लिएर काम धमाधम अगाडि बढेको छ । हाल आयोजनाको ६२ प्रतिशत काम समाप्त भएको छ ।

 

खबर एक्सप्रेस