आज:  | Sat, 15, Aug, 2020

कोरोना बिवरण : साउन १४

२०७७, १४ श्रावण बुधबार २३:४६ मा प्रकाशित ( २ हफ्ता अघि) १२४१ पाठक संख्या

काठमाडौं, साउन १४

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा २१० जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ५,२०३ जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या १४,०२१ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा :पिसिआर परिक्षण गरेको ३५८,३४५ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १४,४७१ जना, आईसोलेशनमा ५,२०३ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १४,०२१ जना ४९ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा १२१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३३१,६९१,८६२ जना, संक्रमण पुष्टि भएको संख्या १७,०५७,०७० जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १०,७०८,५५१ जना, बाँकी संक्रमित संख्या ५,६८१,५५७ मृत्यु संख्या ६६६,९६२ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस