आज:  | Tue, 20, Feb, 2024

कालापानी नेपालको हो भन्दै भारतीय स्थानीय प्रशासनलाई कडा पत्र

२०७७, १५ श्रावण बिहीबार ०८:२१ मा प्रकाशित ( ३ साल अघि) ९७६६ पाठक संख्या

भारत सरकारको स्थानीय प्रशासनले कालापानी क्षेत्रमा लुकीछिपी नेपाली समूहको प्रवेश हुनसक्ने सूचना पाएको र त्यसबारेमा नेपाली पक्षले पनि आफूलाई अवगत गराउन भनी पत्र लेखेको दुई सातापश्चात् स्थानिय जिल्ला प्रशासन कार्यालय दार्चुलाले मङ्गलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेख्दै भारतले दाबी गरेको क्षेत्र नेपालको भएकाले मानिसहरूलाई दुःख नदिन भनिएको छ।

 

खबर एक्सप्रेस