आज:  | Sat, 15, Aug, 2020

कोरोना बिवरण : साउन १५

२०७७, १५ श्रावण बिहीबार २२:४३ मा प्रकाशित ( २ हफ्ता अघि) १११७ पाठक संख्या

काठमाडौं, साउन १५

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा २४७ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ५,२४७ जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या १४,२४८ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ३६४,६४८ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १३,२०१ जना, आईसोलेशनमा ५,२४७ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १४,२४८ जना ५२ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा २२७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

काठमाडाैँ उपत्यकामा थप ४५ सङ्क्रमित पुष्टि     काठमाडौँ उपत्यकाकामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ४१ तथा भक्तपुर र ललितपुरमा दुई/दुई जना गरी ४५ जनामा सङ्क्रमण देखिएको छ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३३५,०४२,९०२ जना, संक्रमण पुष्टि भएको संख्या १७,३३९,४८१ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १०,९३३,०७४ जना, बाँकी संक्रमित संख्या ५,७३२,७३१ मृत्यु संख्या ६७३,६७६ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस