आज:  | Sat, 20, Apr, 2024

कोरोना बिवरण : साउन १६

२०७७, १६ श्रावण शुक्रबार २१:०३ मा प्रकाशित ( ३ साल अघि) ९२०८ पाठक संख्या

काठमाडौं, साउन १६

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा २२४ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ५,३१६ जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या १४,३९९ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ३७५,४१६ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १२,१११ जना, आईसोलेशनमा ५,३१६ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १४,३९९ जना ५६ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा १५१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३३८,२२७,६१३ जना, संक्रमण पुष्टि भएको संख्या १७,५८९,०३५ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ११,१३६,८८३ जना, बाँकी संक्रमित संख्या ५,७७२,८३२ र ६७९,३२० जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस