आज:  | Sat, 15, Aug, 2020

कोरोना बिवरण : साउन १७

२०७७, १७ श्रावण शनिबार २२:१४ मा प्रकाशित ( १ हफ्ता अघि) ११४८ पाठक संख्या

काठमाडौं, साउन १७

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ३१५ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ५,५३८ जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या १४,४९२ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ३८२,४०९ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा ११,५३३ जना, आईसोलेशनमा ५,५३८ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १४,४९२ जना ५६ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३४२,१९२,७१० जना, संक्रमण पुष्टि भएको संख्या १७,९१२,३१६ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ११,३७९,१६६ जना, बाँकी संक्रमित संख्या ५,८४६,७४४ जना र ६८६,४०६ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस