आज:  | Sun, 24, Mar, 2024

अभिताभ बच्चन कोरोनालाई जितेर घर फर्के

२०७७, १८ श्रावण आईतवार २३:४१ मा प्रकाशित ( ३ साल अघि) ११३४७ पाठक संख्या

काठमाडौँ, साउन १७, भारतीय सिनेमा क्षेत्रका महानायक  अभिताभ बच्चनले कोरोनालाई जितेर घर फर्केका छन्। उनी आजै अस्पतालबाट डिस्चार्ज भएका छन् । ट्विटरबाट सबैलाई धन्यबाद दिएका छन भने छोरा अभिषेक बच्चनले ट्विटरमार्फत आफ्नो बुवा अस्पतालबाट डिस्चार्ज भएर घर फर्केको जानकारी गराएका छन्।

उनले पिता २३ दिनको अस्पताल बसाइपछि आजै डिस्चार्ज भएको र अभिषेकलाई भने अझै पोजिटिभ देखिएकाले अस्पतालमै रहेको जनाइएको छ ।

खबर एक्सप्रेस