आज:  | Mon, 26, Feb, 2024

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

२०७७, १९ श्रावण सोमबार २२:१६ मा प्रकाशित ( ३ साल अघि) १०९४४ पाठक संख्या

काठमाडौँ, साउन १९ गते । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले उक्त निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगका सदस्य रहेका भट्टलाई लगानी बोर्डको प्रमुखमा नियुक्त गरीएको हो ।

आजैको मन्त्रिपरिषद बैठकले वीरबहादुर राईलाई नेपाल सरकारको सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ । 

खबर एक्सप्रेस