आज:  | Fri, 29, Mar, 2024

प्रधानमन्त्रीले बोलाएको बैठकमा बिपक्षदलका नेता पनि सहभागी

२०७७, २० श्रावण मंगलवार १२:१३ मा प्रकाशित ( ३ साल अघि) १६२७६ पाठक संख्या

काठमाडौँ, साउन २० गते, पछील्लो समय कोरोना संक्रमण बढेपछी प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना नियन्त्रणका लागि विज्ञहरुसँग सामूहिक छलफल गर्दै छन् । उक्त बैठकमा संसदमा विपक्षी दल नेपाली काँग्रेसका नेता काङ्रेस सभापती शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन ।

अहिले सम्बन्धित क्षेत्रका विज्ञहरूसँग काेभिड-१९ बारे छलफल भैरहेको छ ।


 

खबर एक्सप्रेस