आज:  | Thu, 22, Feb, 2024

कोरोना बिवरण : साउन २०

२०७७, २० श्रावण मंगलवार १८:५१ मा प्रकाशित ( ३ साल अघि) २०६७८ पाठक संख्या

काठमाडौं, साउन २०

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा २५९ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ५,९२५ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ४०६,५९४ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १०,४५२ जना, आईसोलेशनमा ५,९२५ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १५०२६  जना ५८ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३५०,६७६,९३५ जना, संक्रमण पुष्टि भएको संख्या १८,५१२,०२९ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ११,९१३,०८९ जना, बाँकी संक्रमित संख्या ५८९,९५३० जना र ६९९,४१० जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस