आज:  | Fri, 19, Apr, 2024

कोरोना बिवरण : साउन २१

२०७७, २१ श्रावण बुधबार २२:१० मा प्रकाशित ( ३ साल अघि) १४३८५ पाठक संख्या

काठमाडौं, साउन २१,

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ३८१ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ६,१७४ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ४१२,९५३ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा ९,९२५ जना, आईसोलेशनमा ६,१७४ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १५,१५६ जना ६० जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३५३,९५२,७४७ जना, संक्रमण पुष्टि भएको संख्या १८,८१२,०३४ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १२,१७७,९६० जना, बाँकी संक्रमित संख्या ५,९२६,९२६ जना र ७०७,१४८ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस