आज:  | Tue, 20, Feb, 2024

कोरोना बिवरण : साउन २२

२०७७, २२ श्रावण बिहीबार २२:२५ मा प्रकाशित ( ३ साल अघि) १०४७९ पाठक संख्या

काठमाडौं, साउन २२,

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ३६० जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ६,२९६ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ४१९,५७५ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा ९,४७० जना, आईसोलेशनमा ६,२९६ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १५,३८९ जना ६५ जनाको मृत्यु भएको छ ।

काठमाडाैँ उपत्यकामा ८६ जना सङ्क्रमित भएका छन् । काठमाडाैँमा मात्रै ८१ जना र ललितपुरमा चार र भक्तपुरमा एक जना रहेका छन् ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३५८,२५६,५२६ जना, संक्रमण पुष्टि भएको संख्या १९,११९,५३५ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १२,४३९,५७१ जना, बाँकी संक्रमित संख्या ५,९६५,५६४ जना र ७१४,४०० जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस