आज:  | Tue, 20, Feb, 2024

१५ दिन उपत्यका सटडाउन

२०७७, २३ श्रावण शुक्रबार १७:१३ मा प्रकाशित ( ३ साल अघि) ८०६१ पाठक संख्या

काठमाडौँ, साउन २३ गते, कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुमा दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने गरी सटडाउन हुन लागेको छ । तर तत्काल लकडाउन भने नहुने भएको छ ।

खबर एक्सप्रेस