आज:  | Mon, 26, Feb, 2024

कोरोना बिवरण : साउन २३

२०७७, २३ श्रावण शुक्रबार २२:१२ मा प्रकाशित ( ३ साल अघि) १०६६५ पाठक संख्या

काठमाडौं, साउन २३

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ४६४ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ६,३३० जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ४२७,५०१ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १०,२०७ जना, आईसोलेशनमा ६,३३० जना, स्वास्थ्यलाभ गरी घर फर्केको १५,८१४ जना ७० जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा चौबीस घण्टामा एकसय छजना सङ्क्रमित भएका छन् । काठमाडौंमा ९२ जना, ललितपुरमा दश र भक्तपुरमा चारजना सङ्क्रमित भएका हुन् ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३६२,१७७,१५० जना, संक्रमण पुष्टि भएको संख्या १९,४०५,८३३ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १२,६३९,७०० जना, बाँकी संक्रमित संख्या ६,०४५,२७० जना र ७२,८६३ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस