आज:  | Mon, 26, Feb, 2024

एयर ईन्डियाको बिमान केरलमा दुर्घटना

२०७७, २३ श्रावण शुक्रबार २२:२७ मा प्रकाशित ( ३ साल अघि) १०२६२ पाठक संख्या

सिलीगुढी, दुबईबाट भारतको दक्षिणी राज्य केराला उडेको एयर इण्डिया एक्सप्रेसको बिमान कालीकट विमानस्थलमा चिप्लिँदा दुर्घटना भएको छ।बिमान कालीकट विमानस्थलमा चिप्लिँदा दुर्घटना भएको हो ।

पाईलट सहित् १५जनाको मृत्‍यु भएको छ । भने ५० जना हराईरहेको जानकारी आएको छ । बाँकीको उदार गरिएको छ । बिमानमा १९१ यात्रु रहेका थिए ।

खबर एक्सप्रेस