आज:  | Thu, 18, Apr, 2024

हालै काँग्रेस बनेका सुनिल थापाको पद अबैधानिक : बरिष्ठ नेता रामचन्द्र पौडेल

२०७७, २३ श्रावण शुक्रबार २३:२१ मा प्रकाशित ( ३ साल अघि) १५५९४ पाठक संख्या

काठमाडौं, साउन २३, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गरेका सुनिल बहादुर थापाले पाएको सहमहामन्त्री पद अवैधानिक भएको टिप्पणी गरेका छन् ।

पार्टी सभापति शेर बहादुर देउवाले विधानमा हुदै नभएको सहमहामन्त्री पद दिएर दिएको भन्दै बिरोध गरेका छन् । उनले भने थापालाई सहमहामन्त्री बनाएको विषयमा आफुहरु पूर्ण असन्तुष्टि भएको भन्दै नयाँलाई जिम्मेबारी दिदाँ पुरानालाई अपमान नहुनेगरी नगर्न पार्टी सभापतीलाई चेतावनी दिएका छन्   

ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गरेका सुनिल बहादुर थापाले पाएको सहमहामन्त्री पद अवैधानिक भएको टिप्पणी गरेका छन् ।

खबर एक्सप्रेस