आज:  | Sat, 17, Feb, 2024

बिश्वब्यापी कोरोना विवरण् : साउन २५ गते

२०७७, २५ श्रावण आईतवार २०:१३ मा प्रकाशित ( ३ साल अघि) १२६१८ पाठक संख्या

काठमाडौं, साउन २५, नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ३८० जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ६,५४४ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ४४३,८०४ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा ११,०३८ जना, आईसोलेशनमा ६,५४४ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १६,३५३ जना ७५ जनाको मृत्यु भएको छ ।

आज काठमाडौं उपत्यकामा ९२ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ९० र ललितपुरमा दुईजना । भक्तपुर जिल्लामा भने आइतबार सङ्क्रमित थपिएका छैन ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३६८,३४१,०३३ जना, संक्रमण पुष्टि भएको संख्या १९,८८७,०८१ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १३,०००,७२७ जना, बाँकी संक्रमित संख्या ६,१५४,७२० जना र ७३१,६३४ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस