आज:  | Mon, 26, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट : साउन २७ गते

२०७७, २७ श्रावण मंगलवार २०:२३ मा प्रकाशित ( ३ साल अघि) ८२१६ पाठक संख्या

काठमाडौं, साउन २७ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ६३८ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ७,२०१ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ४६२,६९८ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा ११,०५८ जना, आईसोलेशनमा ७२०१ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १६,६६४ जना ८३ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३७५,५६१,६५१ जना, संक्रमण पुष्टि भएको संख्या २०,३५१,९६४ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १३,४९२,७४१ जना, बाँकी संक्रमित संख्या ६,११७,७८४ जना र ७४१,४३९ जनाको मृत्यु भएकोछ । 

खबर एक्सप्रेस