आज:  | Thu, 01, Oct, 2020

काठमाडौं उपत्यकामा १३४ जना कोरोना सङ्क्रमित पुष्टि अहिलेसम्मकै सबैभन्दा बढी

२०७७, २७ श्रावण मंगलवार २०:३२ मा प्रकाशित ( १ महिना अघि) ९३१ पाठक संख्या

काठमाडौं, साउन २७, काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित फेला परेका छन् । जसमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३४ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ । 

जसमा काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा आठ जनामा सङ्क्रमणको पुष्टि भएको हो 

खबर एक्सप्रेस