आज:  | Thu, 01, Oct, 2020

विश्वब्यापी कोरोना अपडेट : साउन २८ गते

२०७७, २८ श्रावण बुधबार २२:१५ मा प्रकाशित ( १ महिना अघि) १४५८ पाठक संख्या

काठमाडौं, साउन २८ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ४३२ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ७,६१६ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ४७३,१७१ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १४,८४६ जना, आईसोलेशनमा ७,६१३ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १६,७२८ जना ९१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा आठजना सङ्क्रमितको मृत्युसँगै कुल मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३७९,२०४,७२६ जना, संक्रमण पुष्टि भएको संख्या २०,७१५,९२४ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १३,७५२,५४४ जना, बाँकी संक्रमित संख्या ६,२०८,११० जना र ७५५,२७० जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस