आज:  | Thu, 01, Oct, 2020

विश्वब्यापी कोरोना अपडेट : साउन २९ गते

२०७७, २९ श्रावण बिहीबार १८:५४ मा प्रकाशित ( १ महिना अघि) १७९९ पाठक संख्या

काठमाडौं, साउन २९ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ५२५ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ८,९२५ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ४८३,०३८ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १४,७६९ जना, आईसोलेशनमा ८,०२५ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १६,८३७ जना ९५ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३८१,६५५,८४२ जना, संक्रमण पुष्टि भएको संख्या २०,८८९,२४५  जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १३,९६७,३६२ जना, बाँकी संक्रमित संख्या ६१,६७२,३९ जना र ७५४,६४४ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस