आज:  | Thu, 01, Oct, 2020

सिन्धुपाल्चोकको लामाचौरको पहिरोमा ५० जना वेपत्ता

२०७७, ३० श्रावण शुक्रबार १५:३८ मा प्रकाशित ( १ महिना अघि) ८३८ पाठक संख्या

सिन्धुपालचोक साउन ३०, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी लामाचौरमा गएको पहिरोमा ७ जनाको मृत्यु भएको छ । ३१ जना अझै पुरिएर बेपत्ता छन् ।

पहिरोमा पुरिएर घाईते दसजनालाई उद्धार गरी भएक उपचारका लागि पठाईएको छ ।

थप उद्धारका लागि नेपाली सेना परिचालन गरिएको छ यसै बिच सभामुख अग्नी सापकोटा पनि हेलिकप्टर मार्फत सिन्धुपालचोक पुगेका छन् ।

खबर एक्सप्रेस