आज:  | Sat, 23, Mar, 2024

पहिरो जानु पूर्व नै स्थानियले खतरा छ बचाईदिन भनी निबेदन दिएका थिए

२०७७, ३० श्रावण शुक्रबार १८:१३ मा प्रकाशित ( ३ साल अघि) १०३५५ पाठक संख्या

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा ठूलो विपत्ति परेको छ । अविरल बर्षापछि गाउँमाथिबाट खसेको पहिरोले ३७ घरमा गम्भीर क्षति पुगेको छ जसमध्ये १३ घर पूर्णतः पुरिएका छन् । पहिरोमा परेका ३८ जना स्थानीयमध्ये ११ जनाको शव निकालिएको छ । 

यो घटनासँगै अर्को घटना बाहिरीएको छ । केहीदिन अघी स्थानियले आफ्नो गाउँ पहिरोको जोखिममा रहेकोले अन्यत्र सार्नका लागि निबेदन दिएको खुलेको छ ।

खबर एक्सप्रेस