आज:  | Sun, 24, Mar, 2024

गायिका आनी बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा बिकास समितिको सदस्यमा नियुक्त

२०७७, ३० श्रावण शुक्रबार २३:२७ मा प्रकाशित ( ३ साल अघि) ८८६७ पाठक संख्या

समाजसेवी एव गायिका आनी छोइङ डोल्मा बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा बिकास समितिको सदस्यमा नियुक्त भएकी छन् ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उनलाई नियुक्ती पत्र हस्तान्तरण गरेका हुन । नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा बिकास समिति रहेको छ ।

खबर एक्सप्रेस