आज:  | Sat, 20, Apr, 2024

विश्वब्यापी कोरोना अपडेट : साउन ३१ गते

२०७७, ३१ श्रावण शनिबार २०:१५ मा प्रकाशित ( ३ साल अघि) १८९११ पाठक संख्या

काठमाडौं, साउन ३१ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ४६८ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ८,७१६ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ५०५,६६० जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १४,४६८ जना, आईसोलेशनमा ८,७१६ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १७,२०१ जना १०२ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३८९,२९८,६८४ जना, संक्रमण पुष्टि भएको संख्या २१,४८२,७३७ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १४,४५५,९१८ जना, बाँकी संक्रमित संख्या ६,२५५,७६२ जना र ७७१,०५७ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस