आज:  | Fri, 19, Apr, 2024

विश्वब्यापी कोरोना अपडेट : साउन ३२ गते

२०७७, ३२ श्रावण आईतवार १९:३९ मा प्रकाशित ( ३ साल अघि) १४८५० पाठक संख्या

काठमाडौं, साउन ३२ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ६४१ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ९,२२१ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ५१७,९०७ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १५ २४३ जना, आईसोलेशनमा ९,२२१ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १७,३३५ जना १०४ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या २९२,९०४,८१८ जना, संक्रमण पुष्टि भएको संख्या २१,७२५,८०३ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १४,६०९,३७६ जना, बाँकी संक्रमित संख्या ६,३४०,१४३ जना र ७७६,२८४ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस