आज:  | Sun, 18, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट : भाद्र २ गते

२०७७, २ भाद्र मंगलवार २२:३८ मा प्रकाशित ( ३ साल अघि) ९३३२ पाठक संख्या

काठमाडौं, भाद्र २ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,०१६ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १०,५६३ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ५४२,८६६ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १३,९२६ जना, आईसोलेशनमा १०५६३ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १७,५८० जना ११४ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३९९,३७५,१२९ जना, संक्रमण पुष्टि भएको संख्या २२,२१४,६७९ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १५,१३२,२२१ जना, बाँकी संक्रमित संख्या ६,३०१,५५४ जना र ७८०,९०४ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस