आज:  | Thu, 22, Feb, 2024

अभिनेत्री पूजा शर्मा र पत्रकार प्रकाश बिच सहमती

२०७७, ४ भाद्र बिहीबार १४:३४ मा प्रकाशित ( ३ साल अघि) १९९०३ पाठक संख्या

गत केही हप्तादेखी अभिनेत्री पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीच भएको विवाद टुंगिएको छ । उनिहरुले एपी वान टेलिभिजनको कार्यालयमा अब बिबादलाई अगाडि नबढाउने गरेका उजुरहरुलाई फिर्ता लिने गरी सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सोही अवधीमा चलचित्र कलाकार संघ, निर्माता संघ, चलचित्र संघलगायत विभिन्न संघ-संस्थाका व्यक्तिहरुको रोहबरमा नायिका र पत्रकारबीचको हस्ताक्षर गरेका छन् । 

खबर एक्सप्रेस