आज:  | Tue, 20, Feb, 2024

दैलेखमा पनि निषेधाज्ञा

२०७७, ४ भाद्र बिहीबार १५:१२ मा प्रकाशित ( ३ साल अघि) ११८१२ पाठक संख्या

कर्णाली प्रदेशको दैलेखमा पनि ४ गतेदेखी ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण महामारीको रोकथाम तथा नियन्त्रण कार्यका लागि निषेधाज्ञा जारी गरेको बताईएको छ । 

खबर एक्सप्रेस