आज:  | Thu, 22, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट : भाद्र ५ गते

२०७७, ५ भाद्र शुक्रबार १८:३८ मा प्रकाशित ( ३ साल अघि) ८२४७ पाठक संख्या

काठमाडौं, भाद्र ५ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ८३८ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १२,१३२ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ५७९,८९९ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १२,२३४ जना, आईसोलेशनमा १२,१३२ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १८,२१४ जना १३७ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ४१०,२०५,०९४ जना, संक्रमण पुष्टि भएको संख्या २२,९४७,१८९ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १५,७६३,४१८ जना, बाँकी संक्रमित संख्या ६,३८४,७६२ जना र ७९९,००९ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस