आज:  | Thu, 22, Feb, 2024

काठमाडौँ उपत्यकामा कोरोनाको उच्च जोखिममा

२०७७, ५ भाद्र शुक्रबार २१:२३ मा प्रकाशित ( ३ साल अघि) १०१०७ पाठक संख्या

काठमाडौँ, भदौ ५,  काठमाडौँ उपत्यकामा कोरोनाका १८२ जना नयाँ सङ्क्रमित भेटिएका छन्। हालका दिनमा उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढदै गएको छ ।

पछिल्लो चौबीस घण्टामा काठमाडौँका १४२, ललितपुरका २५ र भक्तपुरका १५ गरी १८२ जनामा कोरोना सङ्क्रमित पुष्टि भएका छन्। बिहीबार मात्र काठमाडौँ उपत्यकामा २०० जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।

खबर एक्सप्रेस