आज:  | Tue, 29, Sep, 2020

पलले कालिकोटका पहिरो पीडितलाई राहत बितरण् गरे

२०७७, ६ भाद्र शनिबार २१:०३ मा प्रकाशित ( १ महिना अघि) १५८४२ पाठक संख्या

सुर्खेत, भाद्र ६ ।

नायक पल शाहले दुर्गम कर्णालीको कालिकोटको नरहरि गाउपालिकामा पुगेर बाढिपहिरो पीडितलाई पहिलो चरणको राहत बितरण् गरेका छन् ।भने भोली दोश्रो चरणको राहत बितरण् गर्ने बताएका छन् ।

“पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपाल” ले उक्त राहत बितरण कार्य गरेको थियो । भने सुर्खेतबाट मोटे ग्याङ टिमले पनि हातेमालो गरेकाे थिए ।

 

 

 

खबर एक्सप्रेस