आज:  | Thu, 28, Mar, 2024

नायक पल शाहले गरे दोश्रो चरणको राहत बितरण्

२०७७, ७ भाद्र आईतवार २०:३० मा प्रकाशित ( ३ साल अघि) १९२२१ पाठक संख्या

सुर्खेत, भाद्र ७ गते

नायक पल शाहले दुर्गम कर्णालीको कालिकोटको नरहरि गाउपालिकामा पुगेर बाढिपहिरो पीडितलाई दोश्रो चरणको राहत बितरण् गरेसँगै कालिकोटको सहयोग कार्यक्रम सम्पन्न गरेका छन् ।

उनले कर्णाली प्रदेश सरकार, कर्णाली प्रहरी प्रमुख बसन्त पन्त, महानगरीय प्रहरी प्रमुख बिश्वोराज पोख्रेल, कालिकोट प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे , डि.एस.पि. खेमबाबु वलिया र स्थानिय सरकार प्रमुखलाई धन्यबाद दिएका छन् ।

“पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपाल” ले उक्त राहत बितरण कार्य गरेको थियो ।

 

 

खबर एक्सप्रेस