आज:  | Thu, 22, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट : भाद्र ८ गते

२०७७, ८ भाद्र सोमबार १९:२६ मा प्रकाशित ( ३ साल अघि) १०७२७ पाठक संख्या

काठमाडौं, भाद्र ८ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ७४३ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १३,७१५ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ६१०,४६९ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा ११,२७५ जना, आईसोलेशनमा १३७१५ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १८,८०६ जना १५७ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ४१९,८४६,०४२ जना, संक्रमण पुष्टि भएको संख्या २३,६९२,७६३ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १६,३८९,८८९ जना, बाँकी संक्रमित संख्या ६,४८८,२२७ जना र ८१४,६४७ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस