आज:  | Thu, 22, Feb, 2024

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

२०७७, ९ भाद्र मंगलवार १८:४९ मा प्रकाशित ( ३ साल अघि) १११६१ पाठक संख्या

काठमाडौं, ९ भदौ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक बालुवाटारमा जारी रहेको जानकारी दिएका छन्।

आजको बैठकबाट केही नियुक्ति समेत् हुने बताइएको छ। 

खबर एक्सप्रेस