आज:  | Tue, 29, Sep, 2020

कोरोनाले २३ वर्षीया गर्भवती महिलाको ज्यान लियो

२०७७, ११ भाद्र बिहीबार ०९:२९ मा प्रकाशित ( १ महिना अघि) १११७ पाठक संख्या

काठमाडौं । बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको मृत्यु भएको छ । गर्भवती रहेकी बारास्थित हर्दियाकी ति २३ वर्षीया महिलाको बिहीबार बिहान नारायणी अस्पताल पर्सामा मृत्यु भएको उक्त अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए । मृतक ती गर्भवती महिलाको बुधबार कोरोना पुष्टि भएको डा. चौरसियाले बताए ।

खबर एक्सप्रेस