आज:  | Thu, 22, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट : भाद्र ११ गते

२०७७, ११ भाद्र बिहीबार १७:५९ मा प्रकाशित ( ३ साल अघि) ९०८४ पाठक संख्या

काठमाडौं, भाद्र ११ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,१११ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १५,२७३ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ६४७,८८१ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा ९,४८८ जना, आईसोलेशनमा १५,२७३ जना, स्वास्थ्यलाभ गरी घर फर्केको २०,०७३ जना १८३ जनाको मृत्यु भएको छ ।

भेन्टिलेटरमा १७ जना

भेन्टिलेटरमा १७ जनाकाे उपचार भइरहेकाे छ । प्रदेश १ मा दुई र बागमती प्रदेशका १५ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएका छन् ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ४२६,१६५,७५६ जना, संक्रमण पुष्टि भएको संख्या २४,४४६,००१ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १७,०५६,४१६ जना, बाँकी संक्रमित संख्या ६,५५७,६६६ जना र ८३१,९१९ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस