आज:  | Wed, 27, Sep, 2023

राप्रपा विद्यार्थी संगठनको बिरोध प्रदर्शन अध्यक्ष सहित् १२ जना पक्राउ: तत्काल रिहा गर्न अध्यक्ष कमल थापाको माग

२०७७, १२ भाद्र शुक्रबार १३:५८ मा प्रकाशित ( ३ साल अघि) ३७३८७ पाठक संख्या

गतकेही दिन आगामी रौतहटमा हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आज बिरोध गरेका छन् ।

 

गतकेही दिन आगामी रौतहटमा हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आज बिरोध गरेका छन् । 

सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गरेका हुन । प्रदर्शनमा सहभागी भएका केन्द्रिय अध्यक्ष महेश सिंह १२ जना लगायतलाई विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लियको छ । 



यसलाई लिएर राप्रपा अध्यक्ष कमल थापाले पक्राउ परेका बिद्यार्थीहरूलाई तत्काल रिहा गरियोस् भन्दै माग गरेका छन् ।

खबर एक्सप्रेस